Logo

नेपाल लाइफले गर्याे १५.७९ प्रतिशत लाभांस प्रस्ताव, बीमा समितिको स्वीकृत पछि वितरण

काठमाडों । नेपाल लाइफ इन्स्योरेन्सले १५ दशमलव ७९ प्रतिशत लाभांश वितरणको प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीको भदौ ३० गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १५ दशमलव ७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कुल नगद लाभांशमध्ये ०.७९ प्रतिशत कर प्रयोजनका लागि रहेको समेत कम्पनीले प्रष्ट पारेको छ । हाल कम्पनीको…