Logo

नेपाल निर्माण व्यवसायी महासंघमा रवि सिंहको प्यानले ग¥यो उम्मेदवारी घोषणा, १४ बुँदे प्रतिवद्धता सार्वजनिक

बिजखबर संवाददाता २४ मंसिर, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा रवि सिंहले उम्मेदवारी घोषणा गरेका छन् । उनले अनामनगरको सडकमै एक कार्यक्रम गरी उम्मेदवारी घोषणा गरेका हुन् । सिंहको प्यानलमा वरिष्ठ उपाध्यक्षमा विष्णु भाई श्रेष्ठ र मध्यमाञ्चल क्षेत्रको उपाध्यक्षमा ध्रुव श्रेष्ठ रहेका छन् । उम्मेदवारी घोषणासँगै सिंहले आफू महासंघमा विगत १४…