Logo

सातौं निर्माण दिवस देशभर मनाइयो, काठमाडौंमा बाजागाजा सहित प्रभातफेरी

सातौं निर्माण दिवस देशभर मनाइयो, काठमाडौंमा बाजागाजा सहित प्रभातफेरी


रामराजा श्रेष्ठ
27
Shares

बिजखवर संवाददाता

२२ मंसिर, काठमाडौं । सोमबार देशभर सातौं राष्ट्रिय निर्माण दिवस मनाइएकोछ । नेपाल निमार्ण व्यवसायी महासंघले देशभर विभिन्न कार्यक्रमको आयोजना गरी उक्त दिवश बनाएको छ ।

काठमाडौंमा महासंघले विहान रंगशालाबाट बाजा गाजा र भाँकिसहित सुरु गरेको प्रभात फेरी थापाथली हँुदै निर्माण व्यवसायी महांसंघको कार्यालय अनामनगरमा पुगेर सभामा परिणत भएको थियो । उक्त कार्यक्रमको उद्घाटन शहरी विकास मन्त्री डा. नारायण खट्काले गरेका थिए ।

कार्यक्रममा निर्माण व्यवसायी सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम गरेको महासंघका अध्यक्ष जयराम लामिछानेले बताए । लामिछानेका अनुसार ३५ जनाले रक्तदान गरेका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL