Logo

रसुवागढीको बन्दरगाह चीनले बनाइदिने, आर्थिक र प्राविधक सहयोग दिने

बिजखबर संवाददाता २७ चैत, काठमाडौं । रसुवागढी सुख्खा बन्दरगाह निर्माणका लागि चीन सरकारले सहयोग प्रदान गर्ने भएको छ । उक्त बन्दरगाह निर्माणका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग प्रदानका लागि आज अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव सुमनप्रसाद शर्मा र नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताइले एक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । कुल ६ हजार…