Logo

नेपालमा विमानस्थल बन्द भएपछि मलेसियामा यस्तो हालत(फोटो फिचर)

नेपालमा विमानस्थल बन्द भएपछि मलेसियामा यस्तो हालत(फोटो फिचर)


रामराजा श्रेष्ठ
54
Shares

 

मलेसियाको विमानस्थलका अधिकारी भन्छन्  ‘तपाइकै देशको कमजोरीले यस्तो भएको हो’

विगत तीन देखि नेपालको त्रिभुवन विमानस्थलमा आवतजावत बन्द भएपछि नेपालबाट बाहिर जानेमात्र होइन, नेपाल आउने यात्रुहरू पनि निक्कै समस्यामा परेका छन् ।

nepali in malyasia

बुधबार बिहान टर्किस एयरलायन्सको विमान त्रिभुवन विमानस्थलको रन वेमा दुर्घटनामा परेपछि नेपालआउने तथा यहाँबाट जाने क्रम बन्द छ ।

nepali in malaysia

यस्तैमा मलेसियाबाट नेपाल फर्किन लागेका नेपालीहरू दुई दिनदेखि मलेसियाको विमानस्थलमा बस्न बाध्य छन् । मलेसियाको विमानस्थलका अधिकारी भन्छन् ः तपाईकै देशको कमजोरीले यस्तो भएको हो ।

तस्विरः टिकाराम ज्ञवाली(मलेसिया)

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL