Logo

३ अर्बमा अन्तरराष्ट्रिय क्रिकेट रंगशाला बनाउने धुर्मुस सुन्तली फाउण्डेशनको घोषणा, जग्गा प्राप्ती सम्झौता

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच चितवनमा अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न जग्गा प्राप्ती गर्ने सम्झौता भएको छ । बुधबार एक विशेष कार्यक्रमकाबीच जग्गा प्राप्ती सम्बन्धी सम्झौता भएको हो । बुधबार जग्गा प्राप्तीसम्बन्धी सम्झौता भएसँगै फाउण्डेशनले भरतपुरमा गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेको हो । सम्झौता अनुसार भरतपुरमा रहेको २० विगाह ८…