काठमाडौं । विनासकारी भुकम्पमा परि ध्वस्त भएका निजी आवास मध्य ४ लाख २४ हजार ९ सय ७७ घर निर्माण सम्पन्न भएको छ । २ लाख १४ हजार ३ सय १४ लाभग्राहीका घर भने पुनर्निर्माणको क्रममा रहेको छ । पुनर्निर्माण सम्पन्न र बनाउँदै गरेका सहित कुल ६ लाख ४४ हजार २ सय ९१ घर पुनर्निर्माणको प्रक्रियामा…