Logo

सिभिल होम्सले बेच्यो १ हजार १ घरहरु, स्मार्ट सिटीको परियोजना ल्याउँदै

काठमाडौं । सिभिल ग्रुप अफ कम्पनी अन्तर्गतको सिभिल होम्सले आफ्ना १ हजार १ घरहरु ग्राहकलाई हस्तान्तरण गरेको छ । कम्पनीले आफ्नो १८ औं बर्षमा आफ्ना घरहरु १ हजार १ जना ग्राहकलाई हस्तान्तरण गर्ने सफल भएको हो । कम्पनीले आईतबार एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले १ हजार १ ओटा घर बेचेको अवसरमा १ हजार एक औं…