Logo

मेलम्ची खानेपानी आयोजना : मुख्य सुरुङको टेण्डर सोमबार खुलाउने तयारी

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले आह्वान गरेको टेण्डर सोमबार खुलाईने भएको छ । ईटालिएन कम्पनीले काम छोडेर गए पछि अन्यौलमा परेको आयोजनाका काम अघि बढाउन ३१ जुनमा १५ दिने सुचना जारी गरी टेण्डर आह्वान गरेको थियो । आयोजनाले मुख्य सुरुङमार्ग र हेडबक्स गरी दुई ओटा प्याकेजमा टेण्डर आह्वान गरेको थियो । सोही अनुसार मुख्य सुरुङको…