काठमाडौं । नागढुङ्गा नौविसे सुरुङमार्ग निर्माण गर्न कम्पनी छनोट मुल्याङ्कनका लागि ‘जाईका’मा पठाईएको छ । २ हप्ता अघि मात्रै जापानिज कम्पनीलाई उक्त सुरुङमार्गको ठेक्का दिईएको बताईएपनि भर्खरै मात्र मुल्याङ्नको लागि पठाईएको सडक विभागले जानकारी दिएको छ । विभागका अनुसार विभिन्न ५ ओटा कम्पनीले उक्त सुरुङमार्ग निर्माणका लागि टेण्डरमा आवेदन दिएका थिए । तर जाईकाले मुल्यांकन…