Logo

बजेटमार्फत घरजग्गा कारोबारमा कडाई, बर्षको एक पटकमात्र खरिदबिक्री !

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत घरजग्गा कारोबारमा कडाई गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले घरजग्गा कारोबारलाई पटक–पटक अनुत्पादक भन्दै आएकोमा आगामी आबदेखि नीतिगत रुपमै कडाई गर्न लागेको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ । पछिल्लो समय घरजग्गा कारोबार एकदमै फस्टाएको र धेरै जसो जग्गाहरु बैनापट्टाबाटै पटक–पटक कारोबार हुने क्रम बढेपछि सरकारले त्यसलाई…