Logo

आयोजना अलपत्र पारेर छाड्दै ठेकेदार कम्पनी, ७ कम्पनीसँग क्षतिपूर्ति असुल गरी कालोसूचीमा राख्न सिफारिस

काठमाडौं । सरकारले विभिन्न ७ ठेकेदार कम्पनीलाई कारबाही अगाडी बढाएको छ । सडक विभाग अन्तर्गतको सडक डिभिजन लहानले सोमबार एक सूचना जारी गर्दै समयमा काम नसकाउने, सम्पर्कमा नआउने र काम अधुरै छोड्ने ७ कम्पनीसँग स्पष्टिकरण मागेको हो । विभिन्न स्थानमा गरी १२ ओटा आयोजनाको ठेक्का लिएर सर्त अनुसार काम नगरेको, समयमै काम नगरेको र हालसम्म…