काठमाडौं । विश्व बैंकले नेपालमा कोरोना भाईरसको महामारीपश्चात उत्पन्न भएको आर्थिक संकटलाइ चलायमान बनाउन तथा सडक संजाल विकासका लागि ४ सय ५० मिलियन डलर सहयोग स्विकृत गरेको छ । बिहीबार विश्व बैंकले नेपालमा क्रसबोर्डर व्यापारलाई चलायमान बनाउन, पर्याप्त रोजगारीको सिर्जना गर्न तथा सडकका स्तरोन्नती गर्न उक्त सहयोग स्विकृत गरेको हो । विश्व बैंकले अन्तरदेशिय सडक…