काठमाडौं । प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष २०७७र७८ का लागि ३६ अर्ब ३५ करोडको बजेट ल्याएको छ । मुख्यमन्त्री शंकर पोखरेलले सोमबार प्रदेशसभामा ३६ अर्ब ३५ करोड २५ लाखको बजेट पेश गरेका हुन् । बजेटमा चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार, पूँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार र…