काठमाडौं । विश्व महामारी कोरोना संकटबाट प्रभावित क्षेत्रहरुलाई प्राथमिकताका आधारमा सहुलियत प्रदान गरी बचाइराख्ने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । आज संघीय प्रतिनिधिसभाको अर्थ समितिमा भएको छलफलमा गभर्नर अधिकारीले कोरोना संकटबाट भएको क्षतिलाई न्यूनीकरण गर्ने हिसाबले आगामी मौद्रिक नीति ल्याउने बताए । समितिले आगामी मौद्रिक नीतिका विषयमा राष्ट्र बैंकका गभर्नर अधिकारीसँग सोमबार…