Logo

जीडीपीको ५ प्रतिशत राहत प्याकेज ल्याउन सरकारलाई अर्थ समितिको सुझाव, सरकारलाई बुझायो ५९ पेजको प्रतिवेदन

काठमाडौं । अर्थ समितिले आगामी बजेटमार्फत् कुल गार्हस्थ उत्पादन (जीडीपी) को ५ प्रतिशत राहत प्याकेज ल्याउन सुझाव दिएको छ । समितिले बिहीबार अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, निजी क्षेत्रलगायत सम्बद्ध सरोकारवालासँगको छलफल पश्चात सरकारलाई प्रतिवेदन बुझाउँदै उक्त सुझाव दिएको हो । विशेषगरी समितिले आर्थिक बर्ष २०७७/७८ को बजोट अर्थतन्त्रमा नकारात्मक असर पर्न नदिन र अर्थतन्त्रलाई…