Logo

नेपालको इतिहासमै पहिलो ‘बजेट होलिडे’: सरकारले राज्यकोषबाट खर्च गर्न नपाउने, किन चिन्तित छैनन् अर्थमन्त्री ?

काठमाडौं । संसदमा सहमति नबन्दा विनियोजन विधेयक, २०७८ पारित नभएपछि सरकारले राज्यकोषबाट आजदेखि खर्च गर्न नपाउने स्थिति उत्पन्न भएको छ । नेपालमा सरकारको खर्च नै रोकिन लागेको सम्भवतः यो पहिलो हो । अर्थशास्त्रीय भाषामा यसलाई ‘बजेट होलिडे’का रुपमा लिइन्छ । अघिल्लो सरकारले अध्यादेशबाट गत जेठ १५ गते चालू आर्थिक वर्षको बजेट ल्याएको थियो । अध्यादेशबाट…