काठमाडौं । परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले सार्क राष्ट्रको आर्थिक जनजिवन माथि उकास्न सबै देशहरु मिलेर अघि बढ्नुपर्ने बताएका छन् । बुधबार सार्क राष्ट्रका अर्थमन्त्रीहरुको १५ औं अनौपचारिक बैठकमा बोल्दै उनले उक्त कुराको जानकारी दिएका हुन् । उनले पछिल्लो ७ महिनादेखि विश्वभर फैलिएको कोरोना भाईरसको महामारीले सार्क क्षेत्रकै अर्थतन्त्रमा ठुलो संकट सिर्जना गरेको बताउँदै…