काठमाडौं । संसदमा सहमति नबन्दा विनियोजन विधेयक, २०७८ पारित नभएपछि सरकारले राज्यकोषबाट खर्च गर्न नपाउने गरि उत्पन्न भएको बजेट शून्यताको गाँठो महालेखाले फुकाएको छ । महालेखा नियन्त्रको कार्यालयले बुधबार एक पत्र जारी गर्दै सबै प्रकारका भुक्तानी फुकुवा गरेको हो । महालेखाले आब २०७८र०७९ को बजेट निकासा फुकुवा सम्बन्धमा भन्दै सबै कोष तथा लेखा नियन्त्रक कार्यालय,…