Logo

ललिता निवास प्रकरणमा तीनवटै निजी क्षेत्रका छाता संगठनले भने-निजीक्षेत्रलाई दोषी ठहर नहुँदै थुन्ने होईन सुन्ने गरौं

काठमाडौं । ललिता निवास प्रकरणमा भाटभटेनी सुपर मार्केटका संचालक मिनबहादुर गुरुङ मुछिएपछि उद्योगी व्यवसायीका तीनै छाता संगठन एकै ठाउँ उभिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारको विरोध गरेका हुन् । संयुक्त विज्ञप्तिमा कुनै बिषयको आरोप लाग्दैमा उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार गर्ने र…