काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिले अर्थतन्त्रमा देखिएको मन्दीलाई पार लगाउन सक्नुपर्ने उद्योगी व्यवसायीको माग छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि ल्याउन लागेको मौद्रिक नीतिले अहिले नीजि क्षेत्रमा देखिएको मन्दी हटाउनका साथै लगानीको वातावरण सिर्जना गर्नुपर्ने निजी क्षेत्रका छाता संगठनहरुले भनाई छ ।अहिले देशमा लगानीको वातावरण नभएको र निजी…