Logo

नयाँ अर्थमन्त्रीलाई अर्थतन्त्र सुधार्न एफएनसिसीआइको सुझाव, अर्थमन्त्रीले भने–हामी साथसाथै अघि बढ्नुपर्छ

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डाक्टर प्रकाशशरण महतसंग नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को पदाधिकारी प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । डा. महत शुुक्रवारमात्र देशको अर्थमन्त्रीमा नियुक्त भएका थिए । सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले भेटघाटको अवसरमा अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा व्रिफिङ गर्दै विभिन्न सुझावहरु दिएका छन् । उनले हाल बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउनु पर्ने…