Logo

स्थानीय तहमा औद्योगिक ग्रामका लागि रकम निकासा भयो तर वास्तै गरिएन : महालेखा परीक्षक

काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले १ सय ५ औद्योगिक ग्रामका लागि रकम निकासा गरेपनि त्यसको वास्ता नगरेको देखिएको छ । महालेखा परीक्षकको कार्यालयले ६० औं प्रतिवेदन सार्वजनिक गर्दै यस्तो बताएको हो । हालसम्म मन्त्रलयले १ सय ५ स्थानीय तहलाई औद्योगिक ग्राम स्थापनाका लागि १ अर्ब १ करोड २० लाख रुपैयाँ नगद अनुदान दिएको…