Logo

नौं महिनामा ४२ करोड ३२ लाखको सिमेन्ट निर्यात, सिमेन्ट उद्योगी उत्साहित

काठमाडौं । चालू आर्थिक वर्षका नौ महिनामा नेपालले ४२ करोड बढीको नेपाली सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको चैतसम्मको तथ्यांकअनुसार नेपालले यस अवधिमा ४२ करोड ३२ लाख ८९ हजार बराबरको सिमेन्ट र क्लिंकर निर्यात गरेको हो । समीक्षा अवधिमा रु २३ करोड ७२ लाख ७३ हजार बराबरको क्लिंकर र रु…