Logo

एनवाईइएफको उद्यमशिलता सम्मेलन सम्पन्न, स्टार्टअप र उद्यमशिलता विकासमा सहयोग

काठमाडौं । नेपाली युवा उद्यमी संघ (एनवाईइएफ)ले उद्यमशीलता सम्मेलन २०२३ सम्पन्न गरेको छ । संघले नेपालमा युवा तथा महिला उद्यमीहरूलाई प्रवर्द्धन र सहयोग गर्ने उद्देश्यले आयोजना गरेको उक्त सम्मेलन काठमाडौंमा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजाल, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद शोविता गौतम, एनवाईइएफ एनजीओ अध्यक्ष रितेश लामिछाने र…