Logo

तयारी पोशाक संघले भेट्यो अर्थ र उद्योगमन्त्री, २४ बुँदे माग प्रस्तुत

काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघ (गार्मेन्ट एसोसिएसन)का प्रतिनिधिहरुले अर्थमन्त्री र उद्योगमन्त्रीलाई भेटेर विभिन्न मागहरु राखेको छन् । बिहीबार दुबैजना मन्त्रीहरुलाई बधाई दिने छुट्टाछुट्टै भेटघाटमा संघका अध्यक्ष पशुपति देव पाण्डेसहितका प्रतिनिधिहरूले आफ्ना मागहरु राखेका हुन् । संघले तयारी पोशाक उत्पादन तथा निर्यातलाई राष्ट्रिय प्राथमिकतामा राखी देशको अर्थतन्त्रलाई मजबुत गराउन महत्वपूर्ण भूमिका खेल्न दुबैजना मन्त्रीलाई…