Logo

विद्युत उत्पादन न्यून : उद्योगीले मागे लोडसोडिङ तालिका, कुलमान भन्छन-राजनीतिक स्टन्ट

काठमाडौं । पछिल्लो समय भनेजति र भनेको समयमा विजुली नपाएको भन्दै पूर्वका उद्योगी विद्युत प्राधिकरणसँग रुष्ट छन् । तर, विद्युत प्राधिकरणले यो बर्ष आवश्यक मात्रामा पानी नपरेपछि विजुली भनेजति उत्पादन नभएको र आयात पनि आवश्यकजति गर्न नसकेको बताउँदै आएको छ । त्यसैको फाईदा उठाउँदै उद्योगी व्यवसायीहरुले लोडसेडिङको तालिकासमेत माग गरिरहेका छन् । बेलाबेलामा एक्कासी बिजुली…