Logo

एकल विन्दु सेवा केन्द्र संचालनमा आएको ३ बर्षमा पनि कार्यान्वयन भएन, उद्योग दर्ता गर्न झन्झट कायमै

काठमाडौं । उद्योग दर्ता तथा नविकरण सहजीकरणका लागि भन्दै संचालनमा आएको एकल विन्दु सेवा केन्द्र प्रभावकारी नभएको पाईएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं प्रतिवेदन अनुसार एकल विन्दु सेवाकेन्द्र संचालनमा आएपनि यसको उद्देश्य अनुरुप काम नभएको देखिएको हो । संगठन संरचना अनुसार क्षेत्रगत रुपमा पुर्ण रुपमा अटोमेशनमा लैजान आवश्यक सफ्टवेयर विकास, डकुमेन्ट…