Logo

चेम्बर पदाधिकारी र अर्थमन्त्रीबीच भेट, अर्थतन्त्र सुधारका लागि चेम्बरद्वारा १७ वुँदे सुझाव पेश

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री वर्षमान पुन समक्ष १७ बुँदे सुझाव पेश गरेको छ । शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन पु“जीगत खर्चमा वृद्धि, भन्सार प्रशासन सुधार, निर्यात प्रर्वद्धन लगायतका विषयमा चेम्बरले अर्थमन्त्री पुन समक्ष सुझाव पेश गरेको हो । चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोलीले नवनियुक्त अर्थमन्त्री पुनलाई चेम्बरका तर्फबाट १७ बुँदे सुझाव…