काठमाडौं । नेपाल कपडा उद्योग संघले सरकारले आफ्ना माग पुरा नगरेको भन्दै कपडा उद्योगहरु पुनः बन्द गर्ने चेतावनी दिएका छन् । संघले केहिदिन अघि सरकारले आफ्नो आर्थिक ऐनमार्फत भ्याटफिर्ताको सुविधा कटौती गरेको भन्दै देशभर रहेका २ सय ५० भन्दा बढी कपडा उद्योग बन्द गर्दे आन्दोलनमा उत्रिएको थियो । त्यसको २ दिनपछि अर्थात मंसिर ३ गते…