काठमाडौं । हजारौं नेपाली युवाहरु खाडीमुलुक जान आतुर र संघर्ष गरिरहेका बेला नेपाली ३ युवाले भने स्वदेशमै केही गर्ने उद्देष्यले लन्ड्री उद्योग सुरु गरेका छन । वेलायत पुगेका एक नेपाली युवा स्वदेश फर्केर व्यवसाय गर्न थालेका बेला उनलाई अन्य २ जनाले साथ दिँदै उक्त उद्योग संचालनमा ल्याएका हुन । उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका वडा नं.…