Logo

सरकारको यस्तै तालले सबै उद्योग सखाप हुन्छन् : कपडा उद्योगीका अध्यक्ष शैलेन्द्रलाल प्रधानको लेख

हामीले मंसिर १ गतेदेखि हाम्रा उद्योगहरु पुर्ण रुपमा बन्द गर्ने भनेका थियौँ । तर सरकारले केही महिनामै हाम्रा समस्या हल गर्ने भनेपछि आन्दोलन स्थगित गरेका थियौं । सरकारले त्यसको केही दिनपछि हाम्रो समस्या अनुरुप निर्णय सार्वजनिक गरेको भएपनि ती हाम्रो असर बहन गर्न सक्ने खालका निर्णय थिएनन् । त्यसले केही हदसम्म राहत मिल्ने देखिएपनि त्यो…