काठमाडौं । विगतका बर्षहरुमा झैं यस बर्षपनि उखु किसानहरुले आन्दोलन गर्ने भएका छन । भुक्तानीको विषयलाई लिएर गतबर्षहरुमा आन्दोलनमा उत्रिएका पश्चिम नवलपरासीका उखु किसानहरूले यस वर्ष पनि आन्दोलनको घोषणा गरेका हुन । चिनी उद्योगले एक साताभित्र भुक्तानी सुरु नगरे पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्नेलगायतका आन्दोलनका कार्यक्रम उखु उत्पादक कृषक समितिले सार्वजनिक गरेको हो । भुक्तानीको विषयलाई…