Logo

सेजका उद्योगलाई सरकारको छुट, ७५ प्रतिशत निर्यातको सिमा ६० मा झर्यो

काठमाडौं । सरकारले विशेष आर्थिक क्षेत्र (सेज) का उद्योगलाई निर्यातमा छुट दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सेजमा स्थापना भएका उद्योगलाई निर्यातको सिमा घटाउँदै छुट उपलब्ध गराएको हो । यस अघि सरकारले सेजमा स्थापना भएका उद्योगबाट उत्पादित सामान मध्ये ७५ प्रतिशत निर्यात र २५ प्रतिशत स्वदेशमा खपत गर्नुपर्ने व्यवस्था गरेको थियो । तर, सोमबार…