Logo

आईपीओ जारी गर्न ‘बुलिस ट्रेण्ड’ कुर्दै अर्घाखाँची सिमेन्ट, निर्यातको लागि अन्तिम तयारी

काठमाडौं । नेपालको ठूला व्यवसायीक घरनाद्वारा संचालित अर्घाखाँची सिमेन्टले सेयर बजार बुलिस ट्रेण्डमा गएपछि मात्र सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ । केही समयअघि कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारी गरेपनि सेयर बजार वियरिस ट्रेण्डमा रहेका कारण तत्कालका लागि सो प्रक्रियामा स्थगित गरिएको कम्पनीका संचालक पशुपति मुरारकाले जानकारी दिए । ‘हामीले केही समय…