काठमाडौं । आईएमएस ग्रूपले अबका दिनमा आफैले मास्क उत्पादन गर्ने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि मास्कको सर्टेज तथा कालाबजारी बढेसँगै आईएमएस ग्रूपले मास्क उत्पादन गरेर बजारमा उपलब्ध गराउन लागेको हो । व्यापारीक हिसावले भन्दा पनि राज्यलाई सहयोग गर्ने उद्देश्य अनुरुप सामाजिक उत्तरदायित्व अन्तरगत आफ्नो कम्पनीले मास्क उत्पादन गरेर बजारमा…