Logo

उद्योगी व्यवसायीलाई भूमिसुधार मन्त्रालयको सूचना, हदबन्दीभन्दा बढी जग्गा प्रयोगको उचित कारण दिनुस

काठमाडौं । सरकारले हदबन्दीभन्दा बढी जग्गा प्रयोग गरिरहेका उद्योगी तथा कम्पनीहरुलाई बढी जग्गा चाहिने औचित्य पुष्टि गर्न समयमीमा तोकेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बिहीबार एक सुचना जारी गर्दै हदबन्दीभन्दा बढी जग्गा चाहिएको खण्डमा आगामी १ महिनाभित्र स्पष्टिकरण बुझाउन निर्देशन दिएको हो । मन्त्रालयले जारी गरेको सूचनामा भूमि सम्बन्धी (आठौं संशोधन)…