Logo

खुले सुनचाँदी पसल, ७६ दिनको लकडाउनमा प्रतितोला साढे १० हजारले बढ्यो सुनको मूल्य

काठमाडौं । सुन चाँदी व्यवसायीहरुले आफ्ना पसलहरु आईतबारदेखि संचालनमा ल्याएका छन । साढे २ महिना लामो लकडाउनपछि पुनः आजदेखि सुनचाँदी पसलहरु सँंचालन गर्दै सुनचाँदीको दरभाउ पनि प्रकाशित गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । साढे ३ महिनापछि संचालनमा आएको सुनचाँदीको मूल्य पनि सोही अनुसार वृद्धि भएको छ । आईतबार सुनको मूल्य प्रतितोला ८७…