काठमाडौं । नेपाल उद्योग वाणिज्य महासघको प्रदेश निर्वाचन पुस ११ गते हुने भएको छ । भर्खरै मात्रै केन्द्रको निर्वाचन सम्पन्न गरेको महासंघले पुस ११ मा सबै प्रदेशको निर्वाचन गराउनका लागि पत्राचार गरेको छ । महासंघको विधानअनुसार सबै प्रदेशको निर्वाचन केन्द्रको निर्वाचन हुनुभन्दा १ महिना अघि नै हुनुपर्ने व्यवस्था भएपनि काबु बाहिरको स्थितिमा महासंघको निर्वाचन सम्पन्न…