Logo

बजेटबारे एफएनसीसीआईको प्रतिक्रिया : घोषित राहत प्याकेज छरिएर आयो, यसले अहिलेको अवस्थालाई सम्वोधन गर्न सक्दैन

काठमाडौं । नेपाल सरकारले बिहीबार सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेटमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले समर्थन जनाएको छ । आईतबार एक विज्ञप्ती जारी गर्दै एफएनसीसीआईले आफ्ना केही मागहरु कुनै न कुनै तरिकाबाट सम्बोधन गरेको बताएको हो । महासंघले समग्र अर्थतन्त्रको वर्तमान संवेदनशीलतालाई विचार गरी विज्ञहरुको समेत राय सल्लाह लिई तयार पारेर सरकारलाई पेश गरेका…