Logo

निजी क्षेत्रका तीन छाता संस्थाको संयुक्त अपिल – निषेधाज्ञाको अवधिमा कर बुझाउन नसकेकालाई जरिवाना नलगाउँ

काठमाडौं । तीनै व्यवसायीक संघहरुले सरकारसमक्ष निषेधाज्ञाको अवधिमा कर बुझाउन नसकेकालाई जरिवाना नलगाउन आग्रह गरेका छन् । बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र उद्योग परिसंघ नेपालले देशभर ७० प्रतिशत व्यवसाय प्रभावित भएको भन्दै उद्योगी व्यवसायीलाई सहजीकरण गर्न अनुरोध गरेका हुन् । चालु आर्थिक बर्षको दोस्रो त्रैमासदेखि देखिएको…