काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको शिक्षा, संस्कृति तथा खेलकुद समिति गठन गरिएको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले कार्य समिति सदस्य दिपक काजी तुलाधरको सभापतित्वमा गठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गरेका हुन् । उक्त समितिको सह सभापतिमा रुपक राजवंशी तथा सदस्यहरुमा क्रमश समिर थापा, अजय बल्लभ पन्त, धिरज कार्की, सचिन्द्र प्रधानाé,…