काठमाडौं । जगदम्बा स्टिलले तेस्रो देशमा आफ्नो उत्पादन निर्यात थालनी गरेको छ । नेपालमा प्रशिद्ध जगदम्बा स्टिलका ‘कलर कोटेड कोइल्स तथा शिटहरु’ कम्पनीले तेस्रो देश निर्यात थालेको हो । यी वस्तुहरुको विदेशमा लोकप्रियता तथा माग चुल्लिँदै गएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार जगदम्बा स्टिलका उत्पादन, जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा शिट’हरु दक्षिण पूर्वी,…