Logo

वैदेशिक लगानी काठमाडौं केन्द्रित, कुल लगानीको ४३ प्रतिशत हिस्सा काठमाडौंमै

काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो ४ महिनामा नेपालमा २३ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ । उद्योग विभागका अनुसार चालु आवको साउन महिनादेखि कार्तिक महिनासम्म विभिन्न ११० परियोजनामार्फत २३ अर्ब ८२ करोड २ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । गत आर्थिक बर्षको पहिलो ४ महिनाको तुलनामा ४ अर्ब ११ करोड रुपैयाँ…