Logo

रिद्धि सिद्धि सिमेन्टद्वारा ठेकेदार सम्मेलन आयोजना, नयाँ वर्ष लक्षित योजना सार्वजनिक

काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले नेपालका विभिन्न स्थानमा कन्ट्र्याक्टर मिट (ठेकेदार सम्मेलन)को आयोजना गरेको छ । कम्पनीले आफ्ना उत्पादन, गुणस्तर प्रक्रिया, उत्पादन प्रक्रिया तथा इञ्जिनियरिंग सुझाव लगायत प्राविधिक ज्ञान प्रदान गर्ने सोचका साथ ठेकेदार सम्मेलनको आयोजना गरेको हो । यही क्रममा कम्पनीले फागुन १३ गते चन्द्रागिरी, १४ गते भक्तपुर तथा ललितपुर र १५ गते बनेपामा…