Logo

प्राइभेट फर्म नवीकरण गर्न नसकेकाका लागि अवसर, यसरी गर्न सकिन्छ सहजै नवीकरण (सूचनासहित)

काठमाडौं ।  प्राइभेट फर्म नवीकरण गर्न नसकेका लागि सरकारले सहज व्यवस्थाबारे जानकारी गराएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना जारी गर्दै प्राइभेट फर्म नवीकरण गराउन नसकेका प्राइभेट फर्मका लागि सहज व्यवस्था रहेको जानकारी दिएको छ । जसअनुसार प्राइभेट फर्म नवीकरण गराउन नसकेका प्राइभेट फर्मका धनीले…