Logo

डेडिकेटेड ट्रंक लाईन विवाद : अझै जोडिएन उद्योगमा काटिएको लाइन, उद्योगीले गराए ध्यानाकर्षण

काठमाडौं । डेडिकेटेड ट्रंक लाईन विवादमा परेका उद्योगमा अझै बिजुलीको लाईन नजोडिएको पाईएको छ । यसको चपेटामा परेका उद्योगीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषदको निर्णयबमोजिम उद्योगमा बिजुलीको लाईन जोडिनुपर्ने भएपनि शुक्रबारसम्म नजोडिएको बताएका हुन् । गएको मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले तत्काल यस बिषयमा छानविन गर्नका लागि आयोग गठन गर्ने र उद्योगमा बिजुलीकाे लाइन जोडिदिने…