Logo

सात उद्देश्यसहित पहिलोपटक ‘राष्ट्रिय जलश्रोत नीति सार्वजनिक, यस्ता छन् उद्देश्यहरु

काठमाडौं । सरकारले पहिलोपटक राष्ट्रिय जलश्रोत नीति–२०७७ सार्वजनिक गरेको छ । बिहीबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले नीति सार्वजनिक गरेका हुन् । उर्जा जलश्रोतको उपयोगसँग सम्बन्धित खानेपानी, सिंचाइ, विद्युत, जल उत्पन्न विपद व्यवस्थापनका फरक–फरक नीति भएपनि एकीकृत नीति थिएन । मन्त्री पुनले सार्वजनिक गरेकोे नीतिका ७ उद्देश्य छन् ।…