काठमाडौं । राष्ट्रिय गौरवको आयोजनको रुपमा निर्माण भइरहेको माथिल्लो तामाकोशी आयोजनाको निर्माण कार्य २०७८ बैशाखमा सम्पन्न हुने बताईएपनि अहिलेसम्म कहिले आयोजना सम्पन्न हुन्छ भन्ने टुंगो छैन् । स्वदेशी लगानीमा निर्माण भइरहेको ४ सय ५६ मेगावाटको उक्त आयोजना विस २०६८ सालमा निर्माण सुरु गरी विस २०७१ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर विभिन्न बाधा…