काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाईईन्धनको मूल्य आन्तरिकतर्फ २ रुपैयाँले बढाएको छ । नेपाल आयल निगमले शनिबारदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । १५ दिन अघि मात्रै पेट्रोलियम पदार्थको मूल्य २ रुपैयाँले बढाएको निमगले पुनः यसको मूल्य बढाएर पेट्रोल प्रतिलिटर १ सय २५, डिजेल मट्टितेल प्रतिलिटर १ सय ८…